काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी ठगी प्रकरणको पारदर्शी अनुसन्धानका लागि संसदीय छानबिन समितिको माग पुनः दाहोर्याउने निर्णय गरेको छ।
शुक्रबार बिहान बसेको कांग्रेस कार्यसमिति तथा संसदीय दलको बैठकमा सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री