प्रदेश स्तरीय भलिबलमा नवलपुर र पर्वत च्याम्पियन

पोखरा । नवलपुर र पर्वत जिल्ला गोरखाको बारपाकमा भएको गण्डकी प्रदेश स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनका छन् ।  बुधबार भएको फाइनल खेलमा पुरुषतर्फ स्याङ्जालाई हराउँदै नवलपुर र महिलातर्फ म्याग्दीलाई हराउँदै पर्वत

Source : https://www.ratopati.com/story/423376/volleyball