एनआरएनएमा एकताको विकल्प छैन : पूर्वअध्यक्ष लामिछाने

काठमाडौँ । गैरआवासीय नेपाली संघ(एनआरएनए)का पूर्वअध्यक्ष जीवा लामिछानेले संघको एकतामा जोड दिएका छन् ।  एनआरएनएका अभियन्ताहरू तीनतिर विभक्त भएको बेला उनले एकताको विकल्प नभएको बताएका हुन् । त्यसका लागि सबै मिलेर संस्थालाई पहिलेकै अवस्थामा

Source : https://www.ratopati.com/story/454379/nrnas-unity-general-convention-should-be-held-former-president-lamichhane