गौशालाको धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड

काठमाडाैं। माडवाडी सेवा समितिको विरोधकाबीच काठमाडौं महानगरले गौशालाको धर्मशालामा आफ्नो बोर्ड राखेको छ। पशुपति क्षेत्र बिकास कोषले गौशालाको धर्मशाला सञ्चालनको जिम्मेवारी महानगरलाई हस्तान्तरण गरेको भन्दै बुधबार काठमाडौं महानगर प्रहरी बलले काठमाडौं महानगरपालिकाद्वारा सञ्चालिक गौशाला धर्मशाला लेखिएको बोर्ड राखेको हो। गौशाला धर्मशाला सञ्चालनका लागि पुगेको महानगरको टोलीले यसअघि सञ्चालक रहेको माडवाडी सेवा समितिका सदस्यहरुलाई बलपूर्वक हटाएको […]

Source : https://www.dcnepal.com/2024/10/604048/