देवघाटका कुटी र धर्मशालामा बस्ने १०० जनाको उद्धार

चितवन । नारायणी नदीको पानी बस्तीमा पस्न सक्ने जोखिम बढेपछि भरतपुर महानगरपालिका–१ देवघाटका करिब एक सय जनाको उद्धार गरिएको छ ।  गएराति १ः३० बजे जयभोले कुटी र अखण्ड धर्मशालामा बस्ने उनीलाई उद्धार गरी सुरक्षित

Source : https://www.ratopati.com/story/449736/-people-living-in-devghats-hut-and-dharamshala-rescued