पशुपति धर्मशालामा महानगरको बोर्ड

काठमाडौं। पशुपति धर्मशालामा काठमाडौं महानगरपालिकाले आफ्नो बोर्ड राखेको छ। मारवाडी सेवा समितिले राखेको बोर्ड हटाएर बुधबार महानगर प्रहरीको टोलीले आफ्नो बोर्ड राखेको हो। धर्मशाला महानगरले सञ्चालन गर्ने सम्झौतापछि बुधबार महानगर प्रहरी र वडा नम्बर ८ का अध्यक्ष आशमान संगत लगायतको टोली त्यहाँ पुगेको थियो। पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशकले महानगरपालिकालाई सम्बोधन गरी धर्मशाला सञ्चालनबारे […]

Source : https://www.dcnepal.com/2024/10/604071/