प्रधानसेनापतिसँग एनसीसी भ्रमण दलको शिष्टाचार भेट

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग नेपाल भ्रमणमा रहेको भारतीय राष्ट्रिय क्याडेट कोर (एनसीसी) को भ्रमण दलले भेट गरेको छ । भारतीय सेनाका विङ कमान्डर पिआर पोनप्पाको नेतृत्वमा नेपाल भ्रमणमा रहेको  १८ सदस्यीय टोलीले भेट

Source : https://www.ratopati.com/story/454725/ncc-delegation-pays-courtesy-call-on-chief-of-army-staff