संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भइसक्यो : कमल थापा

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भइसकेको भन्दै ठुला भन्न रुचाउने दल र नेताहरूले हठ त्यागेर तत्काल मार्ग परिवर्तन गर्नुपर्ने बताएका छन् । सहकारी प्रकरणमा कांग्रेस र एमालेको ठुला नेताको

Source : https://www.ratopati.com/story/448342/federal-secular-republic-has-failed-kamal-thapa