हठ त्याग्नुस, संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भैसक्यो: कमल थापा

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भैसकेको भन्दै ठूला भन्न रुचाउने दल र नेताहरुले हठ त्यागेर तत्काल मार्ग परिबर्तन गर्नुपर्ने बताएका छन्। सहकारी प्रकरणमा कांग्रेस र एमालेको ठूला नेताको संलग्न देखिएकाले प्रकरणलाई भित्रभित्रै फासफुस पार्ने प्रयास भइरहेको समेत थापाले आरोप लगाएका छन्। शुक्रबार काठमाडौंमा आयोजित राप्रपा नेपाल उपत्यकाको बृहत कार्यकर्ता भेलालाई […]

Source : https://www.dcnepal.com/2024/09/599664/