द हेग । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी) ले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, पूर्व रक्षामन्त्री योआभ ग्यालेन्ट तथा हमासका सैन्य प्रमुख मोहम्मद डीफविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
आइसिसीको यो कदमले नेतन्याहूको गतिविधिलाई सैद्धान्तिक