देश/प्रदेश

  • भाइरसका कारण धमाधम कुकुर मर्न थाले 
    दोलखा। दोलखा सदरमुकाम चरिकोट (भीमेश्वर नगरपालिका वडा नम्बर ३ र ६ ) तथा भीमेश्वर नगरपालिकाका अन्य वडाहरुमा समेत धमाधम कुकुरहरू मर्न थालेका छन्।  झन्डै तीन हप्ताको अवधिमा ३० भन्दा बढी कुकुरहरू मरेको भीमेश्वर नगरपालिकाका नायव पशुसेवा प्राविधिक शङ्कर पाठकले बताए
  • दुई वर्षको काम ६ महिनाभित्र गर्छ : अध्यक्ष डिसी
    काठमाडौँ , चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले दुई वर्षको काम आफूले ६ महिनाभित्रमा गर्ने बताएका छन् । यसवर्षको बाँकी रहेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान’ आउँदो साताभित्र गर्ने तयारीमा रहेको जानकारी दिँदै अध्यक्ष
  • राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा आचार्यलाई नियुक्त गर्ने सरकारको निर्णय
    काठमाडौँ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. सुरेश आचार्यलाई  नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै सूचना आयुक्तमा गगन विष्ट र दुर्गा भण्डारीलाई नियुक्त
  • चितवनबाट पुर्जी जारी भएका बैङ्किङ कसुरका प्रतिवादी पक्राउ
    काठमाडौँ । बैङ्किङ कसुर मुद्दामा चितवनबाट पक्राउ पुर्जी जारी भएका प्रतिवादीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–८ बस्ने सुरेन्द्र सङ्गत छन् । उनलाई लैनचौरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी
  • प्रविधि र तालिम प्राप्त जनशक्तिका कारण सेवा प्रवाह गुणस्तरीय बन्दै छ : मन्त्री पौडेल
    धुलिखेल । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रविधि र तालिम प्राप्त जनशक्तिका कारण सेवा प्रवाह गुणस्तरीय बन्दै गएको बताएका छन् । धुलिखेल अस्पतालले एक दशकदेखि सञ्चालन गर्दै आएको ल्यापरास्कोपिक सर्जरी तालिमका १० औँ
  • बढ्दो प्रदूषण रोक्न सबै लागौँः उपसभामुख राना
    काठमाडौँ । उपसभामुख इन्दिरा रानाले नेपालमा वायु प्रदूषण बढिरहेको भन्दै यसतर्फ सबै गम्भीर हुनुपर्नेमा जोड दिएकी छिन् । ‘आर्टबिट’द्वारा ‘रङ्गीन सपना’ शीर्षकमा आजदेखि काठमाडौँस्थित नेपाल कलापरिषद्मा आयोजित नवकलाकार तथा बालबालिकाको कला प्रदर्शनी उद्घाटन गर्दै
  • एघार एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर अन्तर्राष्ट्रिय उडान गर्ने ११ एयरलाइन्सले हवाई भाडादरको विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएका छन् । अन्तर्राष्ट्रिय उडानमा कृत्रिम अभाव सिर्जना गरी नागरिकलाई दुःख दिएको गुनासो बढेपछि
  • निर्धक्क भएर व्यवसायमा लगानी गर्न मुख्यमन्त्री आचार्यको आग्रह
    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रुपन्देहीको तिलोत्तमामा सुरु भएको दोस्रो व्यापार महोत्सवको बिहीबार उद्घाटन गरेका छन् । महोत्सवको उद्घाटन गर्दै  मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा उद्योग तथा व्यापार व्यवसायको वातावरण सरकारले
  • नेपाल वायुसेवा निगमद्वारा टिकटमा छुट
    काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यको हवाई भाडादरमा छुट दिएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार न्यूनतम रु दुई हजार पाँचसयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म छुट दिइनेछ ।
  • यस्ता छन् बागमती प्रदेश मन्त्रिपरिषद्का निर्णय
    मकवानपुर । मुख्यमन्त्री बहादुरसिंह लामाको अध्यक्षतामा बसेको बागमती प्रदेशको मन्त्रिपरिषद्को आजको बैठकले चार वटा निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले निजामती सेवाका राजपत्राङ्कित प्रथम वा सो सरहको अधिकृतहरुलाई कामकाजमा खटाउने, योजना सम्झौतामा राय÷सहमति प
  • पोखराबाट लागूऔषधसहित एक जना पक्राउ
    पोखरा । लागूऔषधसहित कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका-२९ भण्डारढिक नयाँवस्तीका २६ वर्षीय कपिल घिमिरे छन्। पक्राउ परेका घिमिरेको साथबाट डाईजापाम दुई सय २८, फेनेरागन दुई सय १२ र ब्रुफिन दुई सय २२ गरी जम्मा छ सय ६२ एम्पुल ला
  • हरेक बालबालिका कलाकार बन्न सक्छन् –उपसभामुख राना 
    काठमाडौँ।  प्रतिनिधीसभका उपसभामुख इन्दिरा रानाले बालबालिकाहरुमा रहेको प्रतिभालाई प्रस्फुटन हुन दिदा हरेक बालबालिका कलाकार बन्न सक्ने धारणा राखेकी छन्।   विश्व बाल दिवसको उपलक्ष्यमा बालबालिका तथा युवा विद्यार्थीहरूलाई लक्षित गरी नेपाल आर्ट काउन्सिल बाबरम
  • नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा श्रेष्ठको उम्मेदवारी घोषणा
    काठमाडौँ । नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा निलेन्द्र राज श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै श्रेष्ठले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।   नेपाल ओलम्पिक कमिटीको महासचिव रहेका श्रेष्ठले
  • सांसद शर्मा र जापानका हाउस अफ काउन्सिलर्सका सदस्यबिच भेटघाट
    काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिलर्सका सदस्य सांसद कुबोटा तेत्सुयासँग भेटघाट गरेका छन् । जापानको टोकियोमा रहेको हाउस अफ काउन्सिलरमा सांसद शर्मा र जापानी सांसद
  • विवादमा ओली : के भन्छन् प्रतिपक्ष दलका नेता ?
    काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कम्बोडियास्थित टेलिकममा प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीको साढे ३२ अर्ब लगानी रहेको विवादास्पद अभिव्यक्ति दिए । ओलीको कम्बोडिया ‘कनेक्सन’बारे प्रचार सामग्री नै बनाएर प्रसाईंले सार्वजनिक गरे
  • भोजपुरी सुपरस्टार खेसारी लाल रौतहट आउने
    रौतहट। विश्व प्रसिध्द गढीमाई मेलाकै तिथि मितिमा रौतहटमा पनि बृहत रुपमा सुन्दरपुर गढीमाई मेलाको आयोजना हुन लागेको छ। मेलामा भोजपुरी फिल्मका सुपरस्टार खेसारी लाल यादव सहित दिग्गज कलाकारहरु आउने भएका छन्। रौतहटको पूर्विभेग गढीमाई नगरपालिका -४ सुन्दरपुर स्थित गढी
  • मन्त्रालयका सहसचिवको नेतृत्वमा हवाई भाडा अनुगमन कार्यदल गठन
    काठमाडौं ।  अन्तर्राष्ट्रिय हवाई उडानमा देखिएको कृत्रिम अभावबारे अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यदल गठन गरेको छ। मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा कार्यदल गठन गरिएको हो। कार्यदलमा गृह मन्त्रालय, वाणिज्य तथा आपूर
  • काठमांडू में कल तीन जगहों पर एक ही समय में प्रदर्शन
    काठमांडू, मंसिर ६ – शुक्रवार काठमांडू में सत्तारुढ़ दल एमाले सहित अन्य विभिन्न पक्ष प्रदर्शन करने वाले हैं । सरकार के नेतृत्व कर रहे एमाले दरबारमार्ग में प्रदर्शन कर रही है । एमाले नेता विष्णु रिजाल के अनुसार काठमांडू के विभिन्न सम्पर्क विन्दु से ११ बजे सुबह शुरु ह
  • हवाई भाडा अनुगमन गर्न कार्यदल गठन, ११ एयरलाइन्सले बुझाए भाडादर सूची
    काठमाडौं । हवाई भाडाको सम्बन्धमा अनुगमन गर्न कार्यदल गठन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मन्त्रालयको पर्यटन महाशाखाको नेतृत्वमा क्यान, पर्यटन मन्त्रालय, नेपाल प्रहरीलगायतको सहभागिता रहनेगरी यस्तो कार्यदल गठन गरेको मन्त्रालयक
  • टेनिस टोली बहराइन जाने
    काठमाडौँ । बिली जिन किङ कपमा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टेनिस टोली शुक्रबार बहराइनको मानामा प्रस्थान गर्ने भएको छ । नोभेम्बर २५ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा ५ महिला खेलाडीले नेपालको