Search for :

  • आज २ बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
    काठमाडौं । आज प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यी दुवै बैंकले लाभांश तथा साधारण सभा प्रयोजनको लागि मंसिर ९ गते आइतबार बुक क्लोज गर्नेछ । यस बैंकले मंसिर ६ गतेसम्म कायम रहने सेयरधनीहरुलाई मात्र सभामा भाग लिन र लाभ
  • बालकुमारीमा मध्यरातमा विद्युत् सर्ट भएर आगलागी
    काठमाडौं । बालकुमारीस्थित एउटा घरमा मध्यरातमा विद्युत् सर्ट भएर आगलागी भएको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरका अनुसार बालकुमारीस्थित सिसिआरसी कलेज नजिक स्वाभिमान श्रेष्ठको दुई तले घरमा एक्कासी विद्युत् सर्ट भएर आगलागी भएको हो । आगलागीबाट घरको पहिलो तलाम
  • सडक आन्दोलनमा जान हच्कियो रास्वपा
    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सडक आन्दोलनमा जान हच्किएको छ । रास्वपाले सभापति रवि लामिछानेमाथि सहकारी रकम अपचलनको आरोपमा पक्राउ परेपछि सुरु भएको सडक आन्दोलनको शैली परिवर्तन गर्ने भएको हो । मंगलबार र बुधबार बसेको केन्द्रीय समितिको बैठकले दोस्र
  • नेपाल–क्यानडा संसदीय आदानप्रदानमा जोड
    काठमाडौँ । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँको तल्लो सदनका सभामुख ग्रेग फेरगुससँग ओटावास्थित उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् ।  बुधबार अपराह्न भएको भेटमा नेपाल–क्यानडा सम्बन्धका साथै आपसी हित र साझा चासोका
  • आजदेखि फिल्म साउथ एसिया महोत्सव
    काठमाडौं। ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ । ललितपुरको यलमाया केन्द्रमा हुने चार दिने महोत्सवमा विभिन्न देशका ४७ वटा लघु चलचित्र र वृत्तचित्र प्रर्दशन गरिनेछन् । महोत्सवमा नेपालसहित भारत, पाकिस्तान
  • उडिरहेको विमानमा यात्रीले केबिनको ढोका खोल्ने प्रयास गरेपछि…
    काठमाडौं । अमेरिकाको विस्कनसिन राज्यको मिलवाकीबाट टेक्सस राज्यको ड्यालस उडेको विमानमा यात्री केबिनको ढोका खोल्ने प्रयास गर्दा अन्य यात्रीले बाँधेर बिमान नरोकुञ्जेल बिमानमा राखी अन्त्यमा प्रहरीलाई बुझाएका छन् । उडानको क्रममा ढोका खोल्न खोजेको अधिकारीहरूल
  • झुन्डिएको लास पहिचान : आत्महत्या कि कर्तव्य ?
    कसैको अस्वाभाविक एवं अप्रत्याशित मृत्यु अहिले राजनीतिक खिचातानीको विषय बन्ने गर्दछ । लासमा राजनीति गर्ने प्रवृत्तिले समान्यतया मृतक सम्बद्ध परिवारका सदस्यहरूबीचको पारस्परिक सम्बन्धको अवस्था उजागर गर्ने भए पनि यसलाई प्रतिशोधको रूपमा हेर्ने गरिन्छ । प्रायःग
  • ईश्वरपुर आँखा उपचार केन्द्रको उद्घाटन मंसिर ११ गते
    ईश्वरपुर । सर्लाहीको ईश्वरपुर नगरपालिकामा खुलेको आँखा अस्पतालको उदघाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले गर्नु हुने भएको छ । ईश्वरपुर नगरपालिका वडा नं.९ गैचरणमा रहेको आँखा उपचार केन्द्रको उदघाटन मंसिर ११ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले
  • क्रिकेट खेलाडीलाई जनही १–१ लाखले सम्मान
    स्याङ्जा । खुमा अर्याल फाउण्डेसनले आईसीसी महिला यू १९ विश्वकपका लागि छनौटमा परेका स्याङ्जाका ३ खेलाडीलाई जनही १–१ लाख सहित प्रमाणपत्रले सम्मान गरिएको छ । फाउण्डेसनको स्थापनाको अवसर पारेर भीरकोट ७ बलमाटामा आयोजना गरिएको बृहत बिशेषज्ञ सहितको स्वास्थ्य शिविरमा
  • दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता
    सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको वडा नं. १ र ४ मा वडाअध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा मनोनयन पत्र दर्ता गराएका १७ मध्ये दुई जनाले बुधबार उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिने दुबै स्वतन्त्र उम्मेदवार थिए । निर्वाचन कार्यालयका अ
  • कुवेतमा रेसिडेन्सी उल्लंघन गर्ने ३ सय ८५ पक्राउ
    काठमाडौं । कुवेत सरकारले गैरकानुनी रूपमा बसेका आप्रवासी कामदारलाई धरपकड तीव्र पारेसँगै चार दिनमा ३ सय ८५ जनालाई पक्राउ गरेको छ । साथै, रेसिडेन्सी उल्लंघन गर्ने ४ सय ९७ जनालाई देश निकाला गरेको छ । ४ सय ९७ जनालाई देश निकाल त्यहाँको गृह मन्त्रालयले जारी गरेको प्रेस
  • ललितपुर में फिल्म साउथ एशिया महोत्सव आज से
    काठमांडू, मंसिर ६ – फिल्म साउथ एशिया महोत्सव का चौथा संस्करण आज से ललितपुर में शुरु हो रहा है । ललितपुर के यलमाया केन्द्र में होने जा रहे चार दिवसीय महोत्सव में विभिन्न देश के ४७ लघु चलचित्र और वृत्तचित्र प्रदर्शन किया जाएगा । इस महोत्सव में नेपाल, भारत, पाकिस्तान, बंग
  • हवाई भाडा नघटेकोमा पर्यटनमन्त्री पाण्डे आक्रोशित, २४ घण्टाभित्र टिकटको मूल्य उपलब्ध गराउन निर्देशन
    काठमाण्डौ – संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिनुभएको छ । हवाई भाडावृद्धिबारे मन्त्रालयमा छलफलका लागि बोलाएर उहाँले वायुसेवा कम्पनीहर
  • काठमाण्डौसहित पहाडी भेगमा आंशिक बदली, अरु ठाउँको मौसम सफा
    काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित पहाडी भेगमा आज पनि मौसम आंशिक बदली भएको छ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले काठमाण्डौ उपत्यकासहित बाग्मती, कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुस
  • फिल्म ‘ह्रस्व दीर्घ’ ले पाँच दिनमा कति कमायो ?
    काठमाडौं। नेपाली र दक्षिण भारतीय कलाकारहरुले अभिनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’ ले राम्रो कमाई गरिरहेको छ। बक्स अफिसमा फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को दबदबा कायम रहेकै बेला फिल्म ‘ह्रस्व दीर्घ’ ले पाँच दिनमा ४ करोड २९ लाख कमाई गरको निर्माण पक्षले जानकारी दिएको ह
  • बिदेशी मुद्राको विनिमयदर : डलको भाउ स्थिर, युरो घट्यो पाउण्ड बढ्यो
    काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । बिहिबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । बुधबार डलको खरिददर १३४
  • दुई जिसस प्रमुखमा कांग्रेस र एक वडाध्यक्षमा माओवादीका उम्मेदवार निर्विरोध निर्वाचित
    काठमाडौं । निर्वाचन आयोगले रिक्त रहेको जिल्ला समन्वय समिति (जिसस) ओखलढुंगा र कैलालीको प्रमुख पदमा कांग्रेस उम्मेदवार निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ । ओखलढुंगा र कैलालीको जिल्ला समन्वय समितिको प्रमुखका साथै रुकुम (पुर्वी भाग) जिल्लाको पुथा उतरगंगा गाउँपा
  • १२ अर्ब ७२ करोड रुपैयाँको विद्युत् भारत निर्यात
    काठमाडौं । मुलुकमा खपत गरी अतिरिक्त विद्युत् भारतलाई बिक्री गर्दै विद्युत् निर्यात मुलुक बन्ने क्रममा नेपालले चार महिनामा १२ अर्ब ७२ करोड रुपैयाँको विद्युत् भारत निर्यात गरेको छ । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८१–८२ को पहिलो चार महिनामा १२ अर्
  • कुलमानविरुद्ध सर्वोच्चमा परेको मुद्दा औचित्यहीन बन्दै
    काठमाडौं । सर्वोच्च अदालतमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नियुक्तिविरुद्धको मुद्दा औचित्यहीन हुने भएको छ । ३ वर्षदेखि सो मुद्दामा सुनुवाइ हुन सकेको छैन । प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको
  • ६ मंसिर २०८१
    hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/1465d1cd-5e50-482f-865e-6f1bfaa0af7a The post ६ मंसिर २०८१ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....