काठमाण्डाै – हिजो सामान्य बढेको शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ३१ अङ्कले घटेर दुई हजार ६ सय ८० दशमलव ४४ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेको छ । सबै समूहकाे शेयर घटेकाे दिन विकास बैंक, फाइनान्स, होटल, बीमा, उत्पादन समूह