Search for :

  • राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्षलाई ‘मानार्थ महारथीको दर्ज्यानी चिह्न’ प्रदान
    काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न तथा खड्ग प्रदान गर्नुभएको छ । नेपाली सेनाका परमाधिपतिसमेत रहनुभएका राष्ट्रपति पौडेलले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विश
  • रुसले युक्रेनमा पहिलो पटक अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्‍याे
    रुसले युक्रेनमा अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । रुस–युक्रेन युद्धमा पहिलो पटक हजारौं किलोमिटर परसम्म प्रहार गर्नसक्ने शक्तिशाली क्षेप्यास्त्रको प्रयोग भएको युक्रेनको वायु सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । युक्रेनले पहिल
  • नेपाल एअरलाइन्सको अन्तर्राष्ट्रिय भाडादरमा छुट
    काठमाण्डाै – नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट निर्देशन भएअनुसार अन्तर्राष्ट्रिय गन्तव्यको भाडादरमा छुट उपलब्ध गराएको निगमका प्रवक्ता रमेश पौडेलले जानकार
  • मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न परिपत्र
    काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ । तोकिएको भन्दा धेरै शुल्क लिएको गुनासो आएकोमा यसअघि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सबैले थाहा पाउने गर
  • जलवायु वित्तको आकार नबढे नेपाललगायत अतिकम विकसित देशको लक्ष्य अधुरै रहने चिन्ता
    बाकु (अजरबैजान) – विकसित देशले जलवायु वित्तको आकार नबढाए अतिकम विकसित देशहरूले राखेका राष्ट्रिय निर्धारित योगदान (एनडीसी) का लक्ष्य अधुरै रहनेतर्फ चिन्ता व्यक्त भएकाे छ । एनडीसीले निर्धारण गरेका लक्ष्य कार्यान्वयनका लागि आवश्यक पर्ने वित्त व्यवस्थाप
  • काठमाण्डौ उपत्यकामा ३ जना मृत भेटिए
    काठमाण्डाै – काठमाण्डौ उपत्यकामा आज तीन जना मृत भेटिएका छन् । काठमाण्डौमा दुई र ललितपुरमा एक जना मृत भेटिएका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार नुवाकोटकाे ककनी गाउँपालिका–६ घर भएका २८
  • पहिलो चौमासिकमा राजस्व सङ्कलन बढ्यो
    काठमाण्डाै – चालू आर्थिक वर्षको पहिलो चौमासिकमा राजस्व सङ्कलन गएको आर्थिक वर्षको यही अवधिको तुलनामा झन्डै १७ प्रतिशतले बढेको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको आजको बैठकमा प्रस्तुत विवरण अनुसार गएको वर्ष यही अवधिमा दुई खर्ब ७६ अर्ब राजस्व
  • दैलेखको दुल्लूमा बोक्सीको आरोपमा एक जनाको हत्या
    दैलेख – दैलेखको दुल्लू नगरपालिका–१३ मालिकाको खडिकाधाराका ५६ वर्षीय कर्णबहादुर कामीको बोक्सीको आरोपमा हत्या भएको छ । भाइ नाता पर्ने ४३ वर्षीय भुवनसिंह बिकले कर्णबहादुरको हत्या गरेका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । आफूलाई बोक्सी लगाएर बिराम
  • अलैंचीको मूल्य उच्च विन्दूमा, ४० किलाेकाे एक लाख सात हजार रुपैयाँ
    ताप्लेजुङ – माग बढेसँगै अलैंचीको बजार मूल्य यस वर्ष उच्च भएको छ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा अलैंचीको गुणस्तरका आधारमा आज प्रतिमन (४० किलो) को एक लाख सात हजार रुपैयाँसम्ममा खरिद/बिक्री भएको छ । अलैंची व्यवसायी कमल बरालका अनुसार उच्च गुणस्तर र मध्यम
  • अर्घाखाँचीको सन्धिखर्क नगरपालिका र मातहतका कार्यालयमा हट्यो ढड्डा हाजिरी
    अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका र मातहतका कार्यालयहरूमा ढड्डा हाजिरी हटेको छ । सन्धिखर्क नगरपालिकाको कार्यालय, सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य चौकी र माध्यमिक विद्यालय मातहतका सबै कर्मचारी शिक्षकले बिहान कार्यालय प्रवेश गर्दा र काम सकेर फर्
  • चितवनमा धान उत्पादन घट्यो
    चितवन – गएको वर्षको तुलनामा यस वर्ष चितवनमा धान उत्पादन घटेको छ । कृषि विकास कार्यालयका अनुसार यस वर्ष बर्खे धान एक लाख १२ हजार ९२ दशमलव ४८ मेट्रिक टन उत्पादन भएको छ । गएको वर्ष एक लाख १४ हजार २६९ दशमलव चार मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष २७ हजार दुई सय ७०
  • आन्दोलन कता जान्छ ?
    आन्दोलन कता जान्छ ? यही सन्दर्भमा नेकपा नेत्री रामकुमारी झाँक्रीसँग नागरिक फ्रन्टलाइनमा सुवास घिमिरेले कुराकानी गर्दै। #nagarikfrontline
  • Sunil Prajapati – बिकाशको रथ तान्दै भक्तपुर | Nagarik Nayak 2080
    नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १४ औँ वार्षिकोत्सवको अवसरमा भक्तपुर नगरपालिकका मेयर सुनिल प्रजापतिलाई नागरिक नायक २०८० बाट सम्मान गरेको छ । मेयर प्रजापति आफ्नो नगरमा शिक्षा, स्वास्थ्य र सम्पदाको क्षेत्रमा समग्र मुलुकलाई आशाको गोरेटो देखाउन सफल भएका छन
  • Laxmi Ghalan – सङ्घर्षले उभिएकी लक्ष्मी | Nagarik Nayak 2080
    लैंगिक अल्पसंख्यक समुदायकी लक्ष्मी घलानलाई नागरिक नायक २०८० बाट सम्मान गरिएको छ। नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १४ औँ वार्षिकोत्सवको अवसरमा उनलाई सम्मान गरेको हो । घलान लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुको अधिकारका लागि लडिरहेकी छिन् ।
  • Monty Desai – नेपाली क्रिकेटमा माेन्टी म्याजिक | Nagarik Nayak 2080
    नेपाली क्रिकेटका प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई नागरिक नायकको रुपमा सम्मान गरिएको छ। नेपाली क्रिकेट टोलीलाई विश्वकपको ग्लोबल क्वालिफायरसम्मको यात्रा तय गराएका नेपाली इतिहासकै सफल प्रशिक्षक देसाईलाई नागरिक नायक २०८० बाट सम्मान गरिएको हो।
  • Satya Narayan Mahato ‘Aalok’ – शिशुहरुलाई जीवन दिँदै आलोक| Nagarik Nayak 2079
    सामाजिक अभियन्ता सत्यनारायण महतो ‘आलोकलाई नगारिक नायक २०७९ को रुपमा सम्मानित गरिएको छ। फालिएका शिशुहरुलाई जीवन दिँदै आएका आलोकलाई नागरिक नायकको रुपमा सम्मानित गरिएको हो ।
  • Bishnu Gautam – पीडाले बदलेको मार्ग | Nagarik Nayak 2079
    पीडाले बदलेको मार्ग नामै विष्णु। संहारकर्ता कसरी बन्न सक्थेर रु जीवनसङ्गिनी लक्ष्मीको शब्दले उनलाई पालनकर्ता बनायो।‘परिवारसहित भोटेकोसीमा हामफाल्ने मेरो योजना श्रीमतीका केही वचनले तोडियो’, उनले भने– मर्न हिँडेको म। त्यसपछि बचाउनतर्फ लागेँ ।
  • Chitup Dorji Lama – सामाजिक अभियन्ता छिटुप दोर्जी लामा | Nagarik Nayak 2079
    सामाजिक अभियन्ता छिटुप दोर्जीलाई नागरिक नायक २०७९ बाट सम्मान गरिएको छ। हुम्लाको सिमकोटमा हिमालयन एजुकेशन एण्ड डिभलपमेन्ट नामक संस्था स्थापना गरेका न्यून दृष्टिविहीन छिटुप दोर्जीले गाउँगाउँमा घुम्ती विद्यालय सुरु गरी दृष्टिविहीन र अपाङ्गता भएकाहरुलाई विद्य
  • नागरिक नायक २०७९ घोषणा
    नागरिक नायक २०७९ घोषणा
  • नागरिक नायक २०७९ | Nagarik Nayak 2079
    नागरिक नायक २०७९ | Nagarik Nayak 2079 विभिन्न बाधा र अड्चन चिर्दै आम नागरिकको पक्षमा फरक पहिचानका साथ समाज परिवर्तनको यात्रामा होमिएका व्यक्ति वा संस्थाको भूमिका हामी उजागर गर्छौ। को बन्दै छ यस वर्षको नागरिक नायक ? प्रतिक्षा गर्नुहोस्। वैशाख ११ गते साँझ ६ बजे नेपाल टेलिभिजनबा