भारतीय जनता पार्टीका नेता डा. विजय जोलीले वि.सं. २०७२ सालमा नेपालमा नाकाबन्दी नगरेको दाबी गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनले २०७२ मा लगाइएको ६ महिने नाकाबन्दीबारे यस्तो टिप्पणी गरेका हुन् ।
नेपालमाथि भारतले नाकाबन्दी गरेको आरोप लगाए पनि त्य