रवि लामिछानेलाई आज अदालतमा पेश गरिँदै, सुरक्षा व्यवस्था कडा

काठमाडौं। सहकारी ठगी तथा संगठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिलाई रवि लामिछानेलाई आज अदालतमा पेश गरिँदै छ। शुक्रबार राति काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँदै शनिबार विहान ३ बजे पोखरा पुर्‍याइएको थियो। लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको थियो। लामिछानेविरुद्ध प्रहरीले संगठित अपराधको कसुरमा […]

Source : https://www.dcnepal.com/2024/10/606129/