जुम्ला – जुम्लामा यसवर्ष २० हजार टन स्याउ उत्पादन भएको छ । कृषि विकास कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चार हजार दुई सय ५० हेक्टरमा लगाएको स्याउबाट २० हजार पाँच सय ११ मेट्रिक टन अर्थात् (४६ क्विन्टल) स्याउ उत्पादन भएको हो ।
जुम्लाका आठवटै पालिकामा उत्प