आधुनिक सिंगापुरका संस्थापकका छोराले बेलायतमा शरण पाए

काठमाडौं । आधुनिक सिंगापुरका संस्थापकका छोरालाई पारिवारिक कलहमा उत्पीडन गरेको दाबीपछि बेलायतमा शरण दिइएको छ । ली सिग याङले लामो समयदेखि उनले सिंगापुर सरकारबाट उत्पीडनको सामना गरिरहेको आरोप लगाएका छन् । जसको नेतृत्व उनको दाजु ली सिएन लुङले २० वर्षसम्म गरेका थिए। यद्यपि, सिंगापुर सरकारले यी दाबीहरूलाई अस्वीकार गर्दै आएको छ। सरकारले ली सिएन याङ […]

Source : https://www.dcnepal.com/2024/10/607142/