इजरायलले गरेको आक्रमणमा दक्षिणी लेबनानमा १९ जनाको मृत्यु

बेरुत । इजरायलले दक्षिण लेबनानको तेफाहतामा मंगलबार एउटा तीन तले घरमा गरेको आक्रमणमा परेर कम्तीमा १९ जनाको मृत्यु भएको छ । मर्नेमा ६ जना महिला र पाँच बालबालिकासमेत रहेको स्थानीय अधिकारीले बताएका छन् । साउद

Source : https://www.ratopati.com/story/454074/israel-kills--in-southern-lebanon