उपनिर्वाचन : माओवादीबाट ग्रामथानको अध्यक्षको उम्मेदवार घोषणा

विराटनगर । मंसिरमा हुने उपनिर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)ले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नमोनारायण माझीलाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।  ग्रामथान गाउँपालिकाको कार्यालय रहेको तेतरिया बजारमा सोमबार आयोजित कार्यक्रमबाट माओवादी केन्द्रले माझीलाई उम्मेदवार

Source : https://www.ratopati.com/story/453547/by-election-cpn-maoist-centre-announces-candidate-for-gramthans-post