कुन राशिका लागि यो साता कस्तो ? हेर्नुहोस् साप्ताहिक राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहीबार बिहान सम्मको समय राम्रो रहेकोले व्यापार व्यवसाय फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा छोटो दुरीको यात्रा हुनेछ । खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । शुभ तथा माङ्गलिक सभा समारोहमा सहभागी भई आफ्नो प्रस्तुति

Source : https://www.ratopati.com/story/453271/what-is-this-week-for-which-zodiac-sign-see-weekly-horoscope