गाउँको डाक्टर तिलक गुरुङ

ओखलढुंगा जिल्लाको कम्युनिष्ट आन्दोलनमा एउटा इमान्दार,निष्ठावान,सरल,जुझारु क्रान्तिकारी योद्धा अनि ओखलढुंगेली क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको एक निरन्तर अभियान्ताको नाम हो तिलक गुरुङ। बुबा काशिनाथ गुरुङ र आमा शान्तामाया गुरुङ को कोखबाट बिक्रम संबत १९९२ साल भाद्र १५ गते साबिक रुम्जटार गा बि स वार्ड नं ८ हाल सिद्धिचरण न पा वार्ड नं. ४ मा जन्मनुभएका तिलक गुरुङको […]

Source : https://www.dcnepal.com/2024/10/606222/