तीन महिनामा दुई करोड ७९ लाख राजस्व सङ्कलन

बागमती । ट्राफिक प्रहरीले आर्थिक वर्ष २०८१८२ को तीन महिनामा ३५ हजार ८५ सवारीसाधनका चालकबाट रु दुई करोड ७९ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ । पूर्वपश्चिम राजमार्गमा जडान गरिएको सिसीटिभी र राडरगनबाट

Source : https://www.ratopati.com/story/454562/rs--million-revenue-collected-in-three-months