नेपाल ल्याइन लागिएको ५ बोरा पटका बरामद

रौतहट । हिन्दुहरूको महान् पर्व दीपावली तिहार तथा छठ पर्वलाई लक्षित गरी भारतबाट नेपाल तर्फ ल्याउन लागिएको ५ बोरा पटका भारतीय सुरक्षाकर्मीहरुले बरामद गरेका छन् । झरौखर थाना र एसएसबी क्याम्प जमुनियाको संयुक्त टोलीले

Source : https://www.ratopati.com/story/454233/-sacks-of-patka-brought-to-nepal-seized