फिल्म ‘केटी हराएको सूचना’को दोस्रो टिजरमा के छ ?

काठमाडौँ । नेपाली फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को दोस्रो टिजर सार्वजनिक भएको छ । टिजरमा फिल्मका मुख्य पात्रहरू नाजिर हुसेन र सृष्टि श्रेष्ठको प्रेमकथा देख्न सकिन्छ । पहिलो टिजरमा जस्तै दोस्रो टिजरले पनि प्रेम,

Source : https://www.ratopati.com/story/453538/what-is-in-the-second-teaser-of-the-film-girl-missing-information