रौतहट प्रहरीद्वारा १७ जना फरार प्रतिवादी पक्राउ

रौतहट । फैसला कार्यान्वयन गर्ने अभियान अन्तर्गत रौतहट प्रहरीले लामो समयदेखि फरार रहेका १७ जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय सहितको निकायबाट दण्ड जरिबाना रोकिएर फरार रहेका १७ जना प्रतिवादी लाई

Source : https://www.ratopati.com/story/454228/rautahat-police-arrest--absconding-defendants