वीरगञ्ज नाकाबाट आयात–निर्यात घट्यो

वीरगञ्ज । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको तीन महिनामा आयात र निर्यात दुवै घटेको पाइएको छ । चालु आवको तीन महिनामा रु एक खर्ब ४३ अर्ब ९१ करोड ६६ लाख पाँच हजार बराबरका मालसामान आयात

Source : https://www.ratopati.com/story/454566/import-and-export-from-birgunj-border-decreased