सत्ता भित्रैका प्रतिपक्षी

काठमाडौं। संसदीय राजनीतिमा मूलतः दुई पक्ष हुन्छन्, एउटा सरकार समर्थक र अर्को विरोधी वा प्रतिपक्ष। कुनै दल तटस्थसम्म बस्न सक्छन्, तर त्यो धेरै लामो जाँदैन। सत्तापक्षीय दलहरूले सरकारको समर्थन विपक्षीहरूले विरोध गर्नु उनीहरूको राजनीतिक धर्मजस्तै हो। अहिले प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले)को सरकार छ। दुई तिहाइको बलियो सरकारमा लोसपा र जनमतलगायत केही […]

Source : https://www.dcnepal.com/2024/10/607705/