सर्वोच्चद्वारा बहुचर्चित कालीगण्डकी-तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाविरुद्धको रिट खारेज

काठमाडौँ / सर्वोच्च अदालतले बहुचर्चित कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाविरुद्धको रिट निवेदन खारेज गर्ने फैसला सुनाएको छ ।  न्यायाधीश डा कुमार चुँडाल र विनोद शर्माको संयुक्त इजलासले

Source : https://arthadabali.com/2024/10/27/66876