साफ महिला च्याम्पियनसिप : फाइनल प्रवेशका लागि भिड्दै नेपाल –भारत

काठमाडौँ । साफ महिला च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुँदै छन्। आज पहिलो सेमिफाइनल खेल बङ्गलादेश र भुटानबिच दिउँसो साढे १ बजे दशरथ रङ्गशालामा हुने छ।  त्यस्तै दोस्रो सेमिफाइनल खेल नेपाल र भारतबिच साँझ साढे

Source : https://www.ratopati.com/story/454563/saff-womens-championship--india-vs-nepal