देश/प्रदेश

  • अमेरिकामा ठगीको आरोप लागेपछि गौतम अडानीका कम्पनीको शेयरमा भारी गिरावट
    काठमाडौं । बिहीबार भारतीय सेयर बजार बन्द हुँदा अडानी समूहका कम्पनीहरुको शेयरको मूल्यमा भारी गिरावट आएको छ । अडानी समूहको कम्पनी अडानी इनर्जीको शेयर यस वर्षकै सबैभन्दा ठूलो गिरावटसँगै बन्द भएको छ । अडानी इनर्जीको सेयर २० प्रतिशत वा १७४ अंकले घटेर ६९७.७० अंकमा बन्द
  • जुत्ताको सोलमा दुई किलो सुन लुकाएर ल्याएपछि…
    काठमाडौं । जुत्ताको सोलमा लुकाएर ल्याएको दुई किलो सुनसहित प्रहरीले रसुवाबाट एक जनालाई पक्राउ गरेको छ। कालिका गाउँपालिका–१ ग्राङबाट दुई किलो सुनसहित कर्मा सोनाम लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। गोसाइँकुण्ड गाउँपालिका–३ ब्रिद्धिमका ३४ वर्षीय लामालाई ब
  • ‘बेम्बो छे’ लाई ब्राण्डिङ गर्ने राजेशको सपना
    टोकियो– सिन्धुपाल्चोक चौताराका एक युवा भविष्यको सुनौलो सपनाको झोला बोकेर सन् २००८ मा भाषा विद्यार्थीकारुपमा जापानमा पाईला टेक्न आईपुग्छन् । एक वर्षे भाषा कोर्स, त्यसपछि २ वर्षे ब्यवसायिक शिक्षा कोर्स र थप २ वर्ष उच्चशिक्षा अध्ययन पश्चात उनी सुरुमै चुनौतीको बाट
  • एमालेको जागरणसभाका लागि र्‍याली सुरू (तस्बिरहरू)
    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आज दरबारमार्गमा हुने जागरणसभाका लागि र्‍याली सुरू भएको छ । जागरणसभाका लागि केही बेरमा भद्रकालीबाट र्‍याली सुरु भएर दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ । एमालेको जागरणसभाका काठमाडौँ, भक्तपुर, ललितपुरलगायत
  • प्रधानमन्त्रीले सडकमा शक्ति देखाउनु लोकतन्त्रको मर्म होइन : गणेश कार्की
    काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले प्रधानमन्त्री आफैँले सडकमा शक्ति देखाउनु लोकतन्त्रको मर्म हुन नसक्ने टिप्पणी गरेका छन् । कार्कीले एमालेले दरबारमार्गमा शुक्रवार गर्न लागेको जागरणसभा, ओलीको उपस्थिति र ट्राफिक व्यवस्थापन
  • माओवादी केन्द्रले आज कीर्तिपुरको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने
    काठमाडौँ । मङ्सिर १६ गते हुन लागेको कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनको सन्दर्भमा आज नेकपा माओवादी केन्द्रले उम्मेदवारको तर्फबाट चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएको छ । दिउँसो १२:०० बजे कीर्तिपुर नगरपालिका कार्यालय नयाँबजार छेउमा रहेको पार्टी
  • वीरगन्जबाट पोखरा जाँदै गरेको बस दुर्घटना, १७ जना घाइते
    मकवानपुर । मकवानपुरको हेटौँडामा यात्रु बस दुर्घटना हुँदा १७ जना घाइते भएका भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । वीरगन्जबाट पोखरा जाँदै गरेको ग २ ख १६२१  नम्बरको यात्रु बाहक बस
  • नेपालमा लगानी गर्ने वातारण सृजना भएको छः अर्थमन्त्री पाौडेल
    काठमाडाैं। सरकारले सार्वभौम क्रेडिट रेटिङमा नेपालले प्राप्त गरेको सफलताले सरकार, निजी क्षेत्र र सम्पूर्ण लगानीकर्ताहरुको लागि उत्साह सिर्जना भएको जनाएको छ। नेपालले सार्वभौम क्रेडिट रेटिङमा बीबी माइनस स्कोर प्राप्त गर्न सफल भएपछि शुक्रबार सिंहदरबारमा पत्रका
  • काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त
    काठमाडौं । विभिन्न समूहको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।सत्तारुढ नेकपा (एमाले) ले दरबारमार्गमा जागरण सभा आयोजना गरेको छ । यस्तै सहकारी पीडितले माइतीघर मण्डलामा र दुर्गा प्रसाईं पक्षले कोटेश्वरमा प्रदर्शन गरेकाले ट
  • डेंगु संक्रमणका कारण १३ जनाको मृत्यु
    काठमाडौं– गत वर्षको पुसको तेस्रो हप्तादेखि हालसम्म देशभर ३२ हजार ७ सय जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जसमध्ये १३ जनाको मृत्यु भएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । महाशाखाको पछिल्लो तथ्यांक अनुसार सङ्क्रमितमध्ये सबैभन्दा बढी ग
  • काठमांडू प्लाजा में आज से निःशुल्क पार्किंग उपलब्ध
    काठमांडू,मंसिर ७ – कमलादी स्थित काठमांडू प्लाजा में आज से निःशुल्क पार्किंग शुरु कर दी गई है । काठमांडू महानगरपालिका ने एक सूचना जारी कर स्पष्ट किया है कि आज शाम साढेÞ ५ बजे से लेकर रात के ११ बजे तक महानगर के कार्यालय परिसर गाड़ी पार्किंग के लिए खुला होने की जानकारी दी
  • कीर्तिपुर मैदनमा नयाँ डिजिटल स्कोर बोर्ड, दर्शकका लागि ‘फ्यान जोन’ र कुर्सीसहितको प्याराफिट
    काठमाण्डौ – आउँदो १५ गतेदेखि त्रिभुवन विश्वविद्यालयमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) हुँदैछ । आठ टिम रहने प्रतियोगितामा विदेशी खेलाडीले पनि खेल्दैछन् । एनपीएलको लागि त्रिवि मैदानलाई आकर्षक र व्यवस्थित बनाउने काम भइरहेको छ
  • सुनको भाउ एक हजार पाँच सय रुपैयाँले बढ्यो
    काठमाण्डौ – आज सुनको भाउ तोलामा एक हजार पाँच सय रुपैयाँले बढेको छ ।  सुनको भाउ आज तोलामा एक हजार पाँच सय रुपैयाँले बढेर एक लाख ६५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ६४ हजार रुपैय
  • ‘पूर्णबहादुरको सारङ्गी’को गीत ‘रैयाँ चाँदीको’लाई एक करोड भ्युज
    काठमाडौँ । ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले नेपालमा मात्र अहिलेसम्म करिब ४० करोडको व्यवसाय गरिसकेको छ । फिल्मको प्रदर्शन अझै जारी छ ।  फिल्मको व्यवसाय राम्रो भइरहँदा यसमा समेटिएका गीतले समेत राम्रो भ्युज पाइरहेका छन्
  • फ्राइडे रिलिज : ‘तेल भिसा’ भर्सेज ‘अग्निदहन’
    काठमाडौँ । आज शुक्रबारदेखि देशभरका फिल्म हलहरूमा दुई नयाँ नेपाली फिल्महरू प्रदर्शनमा आएका छन् । फिल्म हुन् – ‘तेल भिसा’ र ‘अग्निदहन’ । यी दुवै फिल्म फ्राइडे रिलिज अन्तर्गत एक–अर्कोसँग प्रतिस्पर्धा गर्न उत्रिएका हुन् ।
  • स्थानीय तहको उपनिर्वाचनमा जनमतले १६ सिटमध्ये कतिमा मार्ला बाजी ?
    काठमाडौँ । २०७९ को स्थानीय तह निर्वाचनमा मधेस प्रदेश र लुम्बिनी प्रदेशको स्थानीय तहमा मात्र जितेको डा. सीके राउत नेतृत्वको जनमत पार्टीले मंसिर १६ गते हुन गइरहेको उपनिर्वाचनमा १६ स्थानमा उम्मेदवारी दिएको छ ।
  • मोदी र जयशंकरविरुद्ध कुनै प्रमाण छैन : क्यानडा
    क्यानबेरा । क्यानडाले विज्ञप्ति जारी गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य वरिष्ठ अधिकारीहरूमाथि लगाइएको आरोप निराधार भएको जनाएको छ । ‘क्यानडासँग प्रधानमन्त्री मोदी, मन्त्री जयशंकर (विदेशमन्त्री एस जयशंकर) र एनएसए डोभाल (अजित डोभाल)लाई क्यानडाभित्र
  • एमाले जागरणसभाका लागि र्‍याली सुरू
    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज दरबारमार्गमा हुने जागरणसभाका लागि तयारी पूरा भएको छ। जागरणसभाका लागि केही बेरमा भद्रकालीबाट र्‍याली सुरु भएर दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ। एमालेको जागरणसभाका काठमाडौं, भक्तपुर, ललितपुरलगायत आसपासका जिल्ला
  • एमालेको जागरण सभाको र्‍याली सुरु
    काठमाडौं । नेकपा एमालेको आज काठमाडौंमा हुन लागेको जागरण सभाको लागि र्‍यालीको तयारी सुरु भएको छ । भद्रकालीबाट सुरु हुने र्‍यालीको कमाण्ड गर्न जागरण सभाका कमाण्डर नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेल भद्रकाली पुग्नु भएको छ । जागरण सभाको काम
  • १५ सयले बढ्यो सुनको मूल्य
    काठमाडौं– नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेको छ । बिहीबार तोलामा १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर तोलामा १ लाख ६५ हजार ५०० रुपैयाँ पुगेको हो । अघिल्लो दिन पनि बुधबारको तुलनामा सुनको मूल्य तोल