कृषि तथा पशुपन्छीको बीमा अनलाइनबाटै गर्न सकिने

काठमाडौँ । कृषि तथा पशुपन्छीको बीमा अनलाइनबाटै गर्न सकिने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बीमाको रियल टाइम सफ्टवेयर आजदेखि सञ्चालनमा ल्याएसँगै किसानले आफै बीमा गर्न सक्ने भएका हुन् । कृषि क्षेत्रमा

Source : https://www.ratopati.com/story/453558/agriculture-and-livestock-insurance-can-be-done-online