श्रीलंकालाई सजिलै हराउँदै भुटान अंक तालिकाको पहिलो स्थानमा

काठमाडौँ । साफ महिला च्याम्पियनसिपमा भुटानले पहिलो जित हासिल गरेको छ । भुटानले सोमबार दशरथ रंगशालामा खेलिएको खेलमा श्रीलंकालाई ४–१ गोलको फराकिलो अन्तरले हराएको हो । भुटान र श्रीलंका समूह ‘बी’ मा छन् ।

Source : https://www.ratopati.com/story/453555/bhutan-beat-sri-lanka-to-top-the-points-table