षड्यन्त्रले भरिएको नेपालको राजनीतिक इतिहास- भाग १६

जनआन्दोलन २०४६ पछि प्रथम पटक भएको आमनिर्वाचनबाट बनेको सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको संसद् विघटन र मध्यावधि चुनावको प्रस्तावलाई सर्वोच्च अदालतले सदर गरिदिएपछि मुलुक मध्यावधि चुनावको प्रकृयामा अगाडि बढ्न थाल्यो। आफ्नो दलको बहुमत भएको सरकारमा आफू प्रधानमन्त्री भएर बसिरहने वातावरण भएन भन्दैमा मध्यावधि निर्वाचन गराएर दुईतिहाई वहुमत ल्याउन सक्छु भन्ने गिरिजाप्रसाद कोइरालाको हठले गर्दा त्यसपछिको नेपालको […]

Source : https://www.dcnepal.com/2024/10/607393/