सुडानमा १० लाख मानिस बाढीको चपेटामा

खार्तुम । दक्षिणी सुडानमा आएको बाढीका कारण १० लाखभन्दा धेरै मानिस प्रभावित भएका छन् । संयुक्त राष्ट्रसंघको मानवीय सहायता संगठन ओचाले यस्तो बताएको हो । बाढीका कारण एक चौथाई भन्दा धेरै मानिस आफ्नो घर छाड्न

Source : https://www.ratopati.com/story/453559/-million-people-hit-by-floods-in-sudan