काठमाडौँ । पछिल्लो समय तरकारीको मूल्य आकासिएको छ । उपभोक्ताहरू तरकारीको मूल्य वृद्धिका कारण पिरोलिएको अवस्थामा किसान भने दङ्ग छन् । गत महिनाको तुलनामा टमाटरको मूल्य २५८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो महिना
Install Nepal News App to your Home Screen to enjoy a unique and native experience.