खेल क्षेत्रको बजेट बढाउन जरुरीः नेता महत

त्रिशूली। नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले खेल क्षेत्रको बजेट दोब्बर वृद्धि गर्नुपर्ने बताएका छन् नुवाकोटको बट्टारमा आजदेखि सुरु भएको प्रथम स्वर्गीय ध्रुव अमात्य स्मृति कपको उद्घाटनमा बजेट विनियोजनमा खेल क्षेत्र सधैँ अन्यायमा पर्दै आएकाले तीन तहकै सरकारबाट आगामी दिनमा बजेटको आकार दोब्बरले बढाउँदै लैजानुपर्ने बताएका हुन्। ‘आगामी आवको बजेट विनियोजनमा खेल क्षेत्रमा बजेटको आकार […]

Source : https://www.dcnepal.com/2024/04/565591/