लघु कथा : सम्बन्ध

“किन हो के आज, के भयो तिमीलाई? कति छट्पटिएकी रातिको १२ बजिसक्यो सुत अब” मनिषा बारम्बार कोल्टे फेरिरहँदा सायद उनीसँगै सुतेका श्रीमानलाई डिष्ट्रब भएछ क्यारे निद्राबाट ब्युँझेर कराउन थाले। “हस सुत्छु” बनावटी जवाफ तयार थियो मनिषासँग। उनी आँखा चिम्लेर निदाउने धेरै कोसिस गरिन्, लामो-लामो सास फेरिन्, १ देखि १०० सुल्टो र उल्टो गन्ने कोसिस गरिन् […]

Source : https://www.dcnepal.com/2024/10/607373/