दाङमा गाडी दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

बुटवल ।  दाङमा बोलेर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राप्ती लोकमार्गअन्तर्गत आज  बिहान तुलसीपुर उपमहानगरपालिका–३ साततलेमा रा १ ज ८२२ नम्बरको बोलेरो पिकअफ गाडी दुर्घटना हुँदा गाडी चालकसहित दुई जनाको घटनास्थलमै

Source : https://www.ratopati.com/story/454410/two-killed-in-dang-road-accident