पेस्तोल र गोलीसहित  २ जना पक्राउ

रौतहट । रौतहटस्थित सशस्त्र प्रहरीको टोलीले नलकटुवा पेस्तोल र गोलीसहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कटहरिया नगरपालिका ३ का वर्ष २६ का कमोद राम चमार र वर्ष ४४ को नेमालाल साह बानिया रहेको

Source : https://www.ratopati.com/story/454409/two-arrested-with-pistol-bullets